Posts

Showing posts from March, 2020

प्रसंग: COV -१९ पानडेमिक

विश्व स्वास्था संगठनले कोरोना भाइरसलाई “ग्लोबल प्यानडेमिक” घोसणा गर्दासम्म पनि खै त सरकारको तर्फबाट तयारी? कमसेकम काठमाडौँ, बिराटनगर, नेपालगंज, चितवन, पोखरा, दांग, झापा, धनगडी जस्ता सहरहरुमा निर्माण सकिन लागेको भवन अथवा खाली भवनमा आकस्मिक कयाम्पको तयारी त गरिसक्नु पर्ने ! निसुल्क औसधि सिविर ! सार्बजनिक स्थलमा स्प्रे आधि इत्यादीको तयारी त गरिसक्नु पर्ने ....!  प्रचार एकदम राम्रो हो - तर खाली रेडियो फुकेर मात्रै हुन्छ र! अनि निसुल्क औसधिको लागि महामारी नै आउनु पर्छ र!! औसधि स्वास्था सुविधा को लागि सधै गोविन्द केसी सैयामा लम्पसार अनि मेडिया को रबैया मात्रै हुनुपर्छ र ! हे राम ! कोरोना यदि भाइरल भएमा डाँडाको टुप्पोमा गएर ‘राम राम - शिव शिव ‘ जप्ने बाहेक अरुकै नहोला जस्तो छ देशमा! होनी! हाम्रा पुर्खाहरु सुरा, बलिया, बुद्धिजीवि  र निकै बाठा थिए - तल फाँटमा खेति, डाँडामा बासाइ हुन्थ्यो! युवाहरुले हाक्नु पर्छ देश! यी बुडाखाडा नेताहरुले देश-देशवासीहरुलाई डोकोले छोपेको कुखरा जस्तै बनाए ! हामी ठुलो हुने बेला आइ सक्यो ! देश यसरीनै सानो रहेमा नेता पुज्ने अनि ति जनता सधै भरि गरिब...