गोरखनाथ र गोरु खाने राजनीति
गोरखनाथ र गोरु खाने राजनीति आज (असोज १२ २०७६ फूलपातीको दिन) स्वयम्भु मन्दिरको फेदैमा राँगो किन-बेच गरेको देख्दा मुटु बिज्यो | हुन त सबै भुमि देवी भुमि नै हुन तर पनि हाम्रो भुमि महा-महा देव भुमि थियो, हो तर अब भौतिक तथा प्रसासनिक रुपमा रहने छ या छैन, थाहा छैन ! बर्माबाट कुकुर खानेहरु, तिब्बत सिक्किमबाट गोरु खानेहरुको कमिला झैँ खचाखच राजधानी र देशको दुलो दुलोमा बढेपछि हिन्दुधर्मलाई मास्ने गरि धेरै चलखेल हिजो पनि भएको थियो आजपनि भई रहेको छ | राजाले बक्सिए ‘लौ तनि राँगा सम्म खानु’ भने - राजनीति न त हो ! पछि ‘गोरु खान पाएनौ’ भन्दै मुर्मुरिए । गरिबी उस्तै, सबै को बसमा पनि कहाँ थियो र खसी किन्न । राजा ढले लगतै गोरु तथा बाइबल भत्ता खानलाई र हिन्दु धर्म सक्न ‘सेकुलारिस्म’ लादे | हिन्दु धर्म मास्नु भनेको हिन्दु त्यसमा पनि आर्थिक, सामाजिक, प्रसासनिक झराबाटै मुलत क्षेत्री बाहुन र बिस्तारै सम्पूर्ण नेपालीहरु पछिपर्नु न त हो | उद्योग धन्दा ठप्प; चर्च, गुम्बा फस्टाउने - नेपाली युवा बाहिरिने; अनि बर्मा, तिब्बत, भारत, पाकिस्त...